नेपाल सार्वजनिक सेवा कर्मचारी संघ
Union of Public Services in Nepal (UPSIN)
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको स्थापना वि.सं. २०४७ सालमा भएको हो । राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार वि.सं. २०४८ साल चैत्र १२ गते यस संघलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता गरियो । तर १४ महिनापछि नै अर्थात वि.सं. २०५० साल जेठ १९ गते भएको यसको विधान अधिवेशनले संघको नाम परिवर्तन गरी नेपाल अन्तरसंस्थान कर्मचारी संघ बनायो । ट्रेड यूनियन ऐन २०४९ लागु भएपछि वि.सं. २०५२ साल फागुन ८ गते गोपाल पाण्डेको अध्यक्षतामा संघलाई श्रम विभागमा दर्ता गरियो । यस संघले आफ्नो स्थापना दिवस श्रम विभागमा दर्ता भएको दिनलाई मानेको छ । स्थापनाकालदेखि हालसम्म पाँचौं अधिवेशन सम्पन्न गरिसकेको यस संघका २०,१३५ जना सदस्यहरु रहेका छन् । अन्तर्राष्ट्रियरुपमा संघ PSI र UNI सँग आवद्ध रहेको छ ।
यस संघसँग ३२ वटा प्रतिष्ठानमा प्रतिष्ठान गठन र ४४ जिल्लामा जिल्ला समिति गठन गरी सार्वजनिक सेवा अन्तर्गत कार्यरत कर्मचारीहरुको हक हित र अधिकारका निम्ति संघर्ष गर्दै आएको छ । सरकारी/अर्धसरकारी संघ/संस्थानहरु एवं संगठित सार्वजनिक प्रतिष्ठानहरुमा कार्यरत कामदार तथा कर्मचारीहरुको हक अधिकार संरक्षण गर्दै प्रतिष्ठानहरुमा सुमधुर कार्य वातावरण कायम गरी गुणस्तरीय उत्पादकत्व बृद्धिको माध्यमबाट सार्वजनिक जिवनमा योगदान पु¥याउनु संघको उद्देश्य हो ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, राष्ट्रिय समिति
पद नाम, थर सम्पर्क नम्बर
अध्यक्ष जनार्दन शर्मा ९८५११००९३६
वरिष्ठ उपाध्यक्ष सुशिलदत्त मिश्र ९८५१०९५५६९
उपाध्यक्ष रामविनय श्रेष्ठ ९८५१०८६८७८
उपाध्यक्ष रमेशप्रसाद जोशी ९८५१०८१७१४
उपाध्यक्ष सुरत बहादुर स्वाँर ९८५८४२३१३२
महिला उपाध्यक्ष प्रमिला ढुङ्गाना ९८५१०३०३४७
मधेशी उपाध्यक्ष उताउल्लाह अन्सारी ९८५१०९९७८६
आदिवासीर जनजाती उपाध्यक्ष रामप्रसाद वैदार ९८५५०७०३५५
दलित उपाध्यक्ष शंकर वि.क. ९८५७०२८५०५
महासचिव परशुराम पुडासैनी ९८५११४४३४४
उप( महासचिव फणिन्द्र प्रसाद पौडेल ९८५१०२१७६४
उप( महासचिव चेतनारायण पौडेल ९८४१३४९१७०
उप( महासचिव अच्युत रेग्मी ९८५५०९९६१०
उप( महासचिव किशोर कुमार भट्टराई ९८५१००४३९७
उप( महासचिव (महिला) सरस्वती के.सी.भण्डारी ९८६१९४१९४६
कोषाध्यक्ष पार्वती राउत ९८५१०२५७२२
सह( कोषाध्यक्ष कमला न्यौपाने ९८४१७३२०८८
युवा संयोजक नविन बहादुर बम ९८५८४२०८०७
सदस्य सञ्जीव कुमार थापा ९८५१०९१०६१
सदस्य महेशराज भट्टराई ९८४२०३३३५८
सदस्य फिरोजआलम ९८४२०२४०१३
सदस्य यशोदा दाहाल ९८४१८९३६६१
सदस्य उदयदेव घिमिरे ९८४१०१२८७३
सदस्य कमल रोक्का ९८५६०६११००
सदस्य जितेन्द्र चित्रकार ९८५११८२१३३
सदस्य झपट बहादुर रोक्का ९८४४०४१६६५
सदस्य थानेश्वर शर्मा ९८४१२६३३८६
सदस्य पुण्य प्रसाद बख्रेल ९८४१२९८७७९
सदस्य प्रकाश कुमार शाही ९८६०७७२९८८
सदस्य बसन्त कुमार बम ९८४८४८२७७१
सदस्य बसन्त कुमार पाण्डे ९८४१३५४३९५
महिला सदस्य सुर्यकला राई ९८४९७३६६९३
महिला सदस्य निर्मला शाक्य ९८५१००१८४९
महिला सदस्य बसन्त जोशी ९८४१५३२३०९
महिला सदस्य मिना कुमारी कडायत ९८४१२६९३५६
महिला सदस्य संगिता कुमारी झा ९८४००५७९०७
महिला सदस्य मो. अयूब अली खान ९८५७०३२५९६
आदिवासीर जनजाती सदस्य तारा कुमार ऐक्तेन ९८५२६८०९८७
पिछडा क्षेत्र सदस्य लोकराज भट्ट ९८४१५३०५०९
मनोनित सदस्य विष्णु बहादुर जि.सी. ९८५१२७६०७६
मनोनित सदस्य जीवनराज तिमिल्सिना ९८६०९०५०४३
मनोनित सदस्य यज्ञराज दाहाल ९८४२०७११४७
मनोनित सदस्य शक्तिराज घिमिरे ९८५७०७२७०२
मनोनित सदस्य वेदराज ढुंगाना ९८५११६६३९९
मनोनित सदस्य शंकर कोइराला ९८४१५५९५६५
मनोनित सदस्य धर्म कुमारी राजवंशी ९८४१८०६६८४