Barber Union of Nepal (BUN)


Email
bunnepal@gmail.com
phone
9849210400/ 9813564474

Description

नेपाल नाई संघ

Barber union of Nepal (BUN)


२०४७ सालमा प्रजान्त्र पुनःस्थापनापछि पेशागत अधिकार प्राप्ति र तिनको संरक्षण गर्ने उद्देश्यले संघ÷संगठन खुल्ने क्रम शुरू भयो । यसै सन्दर्भमा २०४७ साल माघ १० गते प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै असगंठित रूपमा रहेका नाई÷हजाम पेशामा आबद्ध युवाहरूले नेपाल नाई संघको स्थापना गरे । संघको संस्थापक अध्यक्षका रूपमा राजाराम ठाकुरले नेतृत्व लिए । औपचारिक रूपमा ०४९ सालमा प्रथम अधिवेशन सम्पन्न गरी संघलाई वैधानिकता दिइयो । 

संघको भेलाले युगौयुगदेखिको विभेद, दमन र शोषण विरुद्ध आवाज उठाउने नाई÷हजाम जाति र तिनको पेशागत मूल्य मान्यता र मर्यादा कायम गर्नका लागि सामूहिक रूपमा कार्य गर्नेे रणनीति तय ग¥यो । संघले प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउँदै आफ्ना पेशागत हक अधिकारको संरक्षणका लागि २०५२ सालमा १३ दिने रिले एवं आमरण अनशन गरेको थियो । तत्कालीन एमालेको सरकार ढलेपछि नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले आन्दोलन तोडाउनु भएको  थियो । आन्दोलबाट प्राप्त उपलब्धि हालसम्म पनि प्राप्त हुन नसकेको संघले महसूस गरेको छ । नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्यमा नाई जातिको प्रतिनिधित्व हुनुपर्ने माग संघले गर्दै आएको छ ।  

२०५४ सालमा नेपाल ट्रेड यूनियन काँग्रेसमा विभाजन पछि नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (डिकोण्ट) अन्तर्गत राजाराम ठाकुरको अध्यक्षतामा नेपाल नाई संघ र रामअवतार ठाकुरको अध्यक्षतामा  रहेको नेपाल राष्ट्रिय नाई संघ दुवै टे«ड यूनियन महासंघको एकीकरण पश्चात राजाराम ठाकुरको अध्यक्षतामा नेपाल नाई संघको नामबाट श्रमिक हक अधिकारका निम्ति क्रियाशिल हुँदै आएको छ । 

४५ जिल्लामा संगठन विस्तार गरिसकेको संघको छातामुनि हाल १४ हजार श्रमिक संगठित छन् । संगठन विस्तारलाई देशव्यापी बनाउने लक्ष्य रहेपनि पर्याप्त आर्थिक स्रोत, साधनको अभावले यो पूरा हुन सकेको छैन । नाई संघले विश्वभरका १४ क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकको सेवा र सीप वृद्धिका लागि  सहयोग गर्ने अन्तराष्ट्रिय संस्था युनियन नेटवर्क इण्टरनेशनल (यूएनआई) को सदस्यता लिएको छ । संघले यूएनआईले तोकेको १४ वटा  क्षेत्रमध्ये हेयर एण्ड ब्युटी क्षेत्रको प्रतिनिधित्व गर्छ ।

नेपाल नाई संघका राष्ट्रिय कार्यसमितिका नामावली
पद                        नाम                       सम्पर्क नम्बर
अध्यक्ष                  राजाराम ठाकुर        ९८४९२१०४००
वरिष्ठ उपाध्यक्ष       लालबाबु ठाकुर        ९८४७८५४४६८
उपाध्यक्ष                महेन्द्र ठाकुर           ९८४२८२६१२०
उपाध्यक्ष                भरत ठाकुर             ९८४५०३३१७१
उपाध्यक्ष               राम प्रसाद ठाकुर    
उपाध्यक्ष                विश्वनाथ ठाकुर         ९८१३६७३३८५
उपाध्यक्ष                सियाराम ठाकुर        ९८४५०३९७७८
उपाध्यक्ष               सियासरण ठाकुर       ९८४८७२८१९३
महासचिव             स्याम कुमार ठाकुर    ९८४९१४२८८४
सह सचिव            अरुण कुमार ठाकुर    ९८१३९८१३५२
सह सचिव            धवेन्द्र ठाकुर        
कोषाध्यक्ष            रामेश्वर ठाकुर             ९८४१४५३९८१
सदस्य                 राज कुमार ठाकुर       ९८४२६५८७०२
सदस्य                 विजय ठाकुर              ९८४२६२३४१७
सदस्य                 चुनिलाल ठाकुर           ९८०७५७३६६२
सदस्य                 गौरी शंकर ठाकुर        ९८४२३५२३३९
सदस्य                 हिरा लाल ठाकुर          ९८४२८३५८९
सदस्य                 ग्यानन्द ठाकुर        
सदस्य                 बैधनाथ ठाकुर
सदस्य                 उमाकान्त ठाकुर
सदस्य                 महेन्द्र ठाकुर               ९८०३०८६५७८
सदस्य                 धुव्र ठाकुर        
सदस्य                 झलेन्द्र ठाकुर
सदस्य                 महेन्द्र ठाकुर
सदस्य                 अशोक ठाकुर            ९८४२०८०४०८
सदस्य                  विरेन्द्र ठाकुर        
सदस्य                  भैरव लाल ठाकुर       ९८१४१२७८२०
सदस्य                  बच्चा ठाकुर        
सदस्य                  सिकेन्द्र ठाकुर
सदस्य                  महेन्द्र ठाकुर
सदस्य                  रामचन्द्र ठाकुर

Publication
Press Release