Nepal Rickshaw and Puller workers union


Email
phone
+977 -1-4469954, 98470

Description

नेपाल रिक्सा तथा ठेला सम्बद्ध श्रमिक संघ

Nepal Rickshaw and Puller workers union 


नेपाल रिक्सा तथा ठेला श्रमिक संघ नेपाल भरि रहेका रिक्सा तथा ठेला  मजदुरहरुको साझा फुलवारीको रुपमा २०५४ सालमा श्रम विभागमा दर्ता भएको हो । जसले हाल नेपालको तराई खण्डको ३५ जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ । नेपालमा लगभग १ लाख भन्दा वढि रिक्सा र २० हजार जति ठेला रहेको विभिन्न सरकारी निकायको तथ्याङ्कले  देखाउँछ । यसमा ४ लाख भन्दा वढि चालक र तिनको परिवारको जिविकोपार्जन भएकोछ । हलुका, सानो प्रदुषणरहित साधन भएकोले गर्दा जनमानसमा निकै लोकप्रिय भएकोले यसको वढि प्रयोग भएको पाइन्छ । दैनिक निश्चित भडा तिर्ने गरी नगद आम्दानी हुनाले वेरोजगार, निम्न वर्ग र स्वलम्बी युवा वर्ग तथा व्यक्ति यस पेशा तर्फ आकर्षित भएको पाइन्छ ।

यस संघले आफनो स्थापनाकाल देखि नै यस वर्गका मजदुरहरुको लागी विभिन्न रचनात्मक कार्यक्रम, शैक्षिक प्रशिक्षण, सिपमुलक तालिम, कल्याणकारी कोष स्थापना, ट्राफिक प्रशिक्षण, जनचेतना जस्ता विभिन्न तवर ले मजदुरको आर्थिक, सामाजिक र स्थायित्वको लागि लागी परेका छौं । यसै उद्देश्य प्राप्ती र यस क्षेत्रको उत्थानको लागी विभिन्न सरकारी तथा सामाजिक क्षेत्रसित समन्वय गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । 

संघको कार्य समितिको नामावली

अध्यक्ष                           प्रकाश पाठक 
ब. उपाध्यक्ष                     नविन श्रेष्ठ
महासचिव                    मणी कुमार खड्का 
कोषाध्यक्ष                      सहदेव दुवाडी
पु. क्षे. अध्यक्ष                 मणिक माझी
म. क्षे.अ.                      सरोज मण्डल
प.क्षे.अ.                       इन्द्रध्वज मण्डल
म.प.अ.                       सुशिल पछाई
बागमती क्षेत्रीय अध्यक्ष      खिलानाथ बस्नेत
सदस्य                          अरुण के.सी.
सदस्य                         छट्टट दमाई 
सदस्य                      कुल प्रसाद पराजुली 
 

Publication
Press Release