नेपाल साँस्कृतिक कलाकर्मी संघ
Nepal Cultural and Art Workers Union
नेपाल साँस्कृतिक कलाकर्मी संघ नेपाल ट्रेड यूनियन काँग्रेसको आवद्ध राष्ट्रिय संघ हो । कला, संस्कृति, संगित, नाट्य आदि क्षेत्रमा कार्यरत कलाकर्मीहरुलाई संगठित गरी कला तथा साँस्कृतिक क्षेत्रको पेशालाई सम्मानित, मर्यादित बनाउने उद्देश्यले कलाकर्मीहरुको २०५५ मा भएको राष्ट्रिय भेलाले कलाकर्मी बरिष्ठ कलाकर्मी डि.वि. गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । लोकतन्त्रमा आस्थावान् कलाकर्मीलाई प्रोत्साहित गर्ने, कामको सम्मान गर्ने गराउने, ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरन्जन गर्ने श्रमिक अधिकारलाई व्यवहारत कार्यान्वयन गर्ने गराउने अभियानमा श्रमिकहरुको मनोरन्जन पक्षलाई पनि व्यवस्थित बनाउने उद्देश्यका कार्यक्रमहरु समेत गर्न यस संघको स्थापना भएको हो । कलाकर्मीहरुको अधिकारका अलावा नेपाल टे«ड यूनियन काँग्रेस र यसका आवद्ध संघहरुको शुभेच्छुक संस्था नेपाली काँग्रेस लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा साँस्कृतिक गतिविधि र कार्यक्रम पस्कनु पनि यस संघको उद्देश्य हो ।
यस संघको हालसम्म ४०६२ संगठित सदस्यहरु छन् । संघको २०७९ चैत मा सम्पन्न महाधिवेशनले उदिराम खड्काको अध्यक्षतामा निम्नानुसारको कार्य समिति चयन गरेको छ ।
नेपाल साँस्कृतिक कलाकर्मी संघका केन्द्रिय पदाधिकारीहरुको नामावली
नाम, थर पद सम्पर्क नम्बर
उदिराम खड्का अध्यक्ष 9841252634
रुक्मीनी गिरिु वरष्ठि उपाध्यक्ष 9841118446
सन्तोष गुरुङ वरिष्ठ उपाध्यक्ष 9851066419
सन्ध्या सानु महिला उपाध्यक्ष 9851141145
लिलाधर भट्टराई महासचिव 9849442225
कबिता गिलाल कोशी प्रदेश 9849649122
प्रदेशी शाह मधेश प्रदेश
महेश प्रकाश हाडा बागमती प्रदेश 9841827861
रामजी खाड गण्डकी प्रदेश 9841930977
खुम बहादुर के.सी. लुम्विनी प्रदेश 9841306130
कृष्ण बहादुर देउले कर्णाली प्रदेश 9851079332
सुरत रावत सु.पु प्रदेश 9858422674
हिक्मत शाही उप–महासचिव 9860343304
दिपक भण्डारी उप–महासचिव 9851232640
पवन चुकाह उप–महासचिव
दिपेन्द्र आले कोषाध्यक्ष 9846056511
आलुमाया गुरुङ सह–कोषाध्यक्ष 9847951713
प्रेम प्रकाश वली सह–कोषाध्यक्ष 9851073355